एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरेको छ । उपाध्यक्ष बेदुराम भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउने प्रस्ताव गरेका हुन् । प्रस्तावअनुसार, उपाध्यक्ष र सचिव ७–७ जना हुनेछन् । उपमहासचिव ४ जना बनाउने प्रस्ताव गरिएको छ । अहिले एकीकृत समाजवादीमा तीन जना उपमहासचिव छन् । तर विधान संशोधन गरी थप … Continue reading एकीकृत समाजवादीले २१ सदस्यीय पदाधिकारी बनाउने